Euro Integrated Projects on Festival and Culture

Anand Karna Avatar
Euro Integrated Projects on Festival and Culture

“निरन्तर शिक्षाका लागि पुस्तकालय ” भन्ने मूल नाराका साथ यस वर्ष युरो स्कुल छाउनी काठमाडौंले भाद्र १५ गते १७ औं राष्ट्रिय पुस्तकालय दिवस भब्यताका साथ मनायो । यस अबसरमा डाटाबेस प्रयोग गरेदेखि सर्कुलेसन हिस्ट्रीका आधारमा सबैभन्दा धेरै पुस्तक चेकआउट गरेर पढ्ने १ जना छात्र(मिस्टर अरुण श्रेष्ठ कक्षा -५ तथा १ जना छात्रा ( सुश्री स्वस्तीका पाण्डे ,कक्षा – ९)लाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरेको थियो। उक्त पुरस्कार कक्षा १ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थी भाइबहिनी तथा शिक्षक शिक्षिकाज्यूहरूको उपस्थितिमा प्रधानाध्यापक श्रीमती रोहिणी प्रधानज्यूबाट प्रदान गरिएको थियो। साथै पुस्तकालय प्रमुख श्रीमती कोपिला घिमिरे पोखरेलले पुस्तकालय दिवसको महत्त्व र उद्देश्यहरू प्रस्तुत गर्नु भएको थियो।

Annual Events

Euro School Chhauni is known for its commitment to providing a well-rounded education, and its annual events are a testament to this philosophy. Throughout the year, the school hosts a variety of events that foster not only academic excellence but also the overall development of students.

  • Slider 1

  • Slider 2

  • Slider 3

  • Slider 4

  • Slider 5