Euro Integrated Projects on Festival and Culture
“निरन्तर शिक्षाका लागि पुस्तकालय ” भन्ने मूल नाराका साथ यस वर्ष युरो स्कुल छाउनी काठमाडौंले भाद्र १५ गते १७ औं राष्ट्रिय पुस्तकालय दिवस भब्यताका साथ मनायो । यस अबसरमा डाटाबेस प्रयोग गरेदेखि सर्कुलेसन हिस्ट्रीका आधारमा सबैभन्दा धेरै पुस्तक चेकआउट गरेर पढ्ने १ जना छात्र(मिस्टर अरुण श्रेष्ठ कक्षा -५ तथा १ जना छात्रा ( सुश्री स्वस्तीका पाण्डे ,कक्षा – ९)लाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरेको थियो। उक्त पुरस्कार कक्षा १ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थी भाइबहिनी तथा शिक्षक शिक्षिकाज्यूहरूको उपस्थितिमा प्रधानाध्यापक श्रीमती रोहिणी प्रधानज्यूबाट प्रदान गरिएको थियो। साथै पुस्तकालय प्रमुख श्रीमती कोपिला घिमिरे पोखरेलले पुस्तकालय दिवसको महत्त्व र उद्देश्यहरू प्रस्तुत गर्नु भएको थियो।
Related Events
Topaz House: A Performance for the Ages – The Valiant Runners-Up of 2082
The “Two-Point” Legacy The atmosphere was electric during the final day. As the points for the Cricket and Futsal...
Emerald House Crowned Grand Champions of Sports Week 2082
– In a breathtaking display of athleticism, strategy, and unwavering spirit, Emerald House has officially been...
Small Steps, Big Dreams: Junior Sports Highlights
Our youngest athletes from Grade 1 (Category A) and Grades 2 & 3 (Category B) proved that size doesn’t...











