info@eschhauni.edu.np

२१० औं भानु जयन्ती कार्यक्रम

असार २९, २१० औँ भानुजयन्तीको अवसरमा युरो स्कुल छाउनीले आयोजना गरेको सप्ताहव्यापी साहित्यिक कार्यक्रम प्रा. डा. आमोद आचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कविता, कथा, निबन्ध तथा नाटकका माध्यमबाट आफ्ना प्रतिभा प्रस्तुत गर्दै विद्यार्थीहरू।

 

प्रतिभा प्रस्तुत गर्नुभएका बिद्यार्थीहरु:

१. कक्षा १ देखि ३ सम्मको कविता वाचन 

कक्षा १  रोजलिन पोखरेल, एड्भिका घले, अद्विका अधिकारी, रेयान्स   विष्ट

कक्षा २   सहज न्यौपाने, सायरा विष्ट, इशान्भी बराल, आहाना ज्ञवाली, अस्कर भट्ट, सारा सिंह 

कक्षा १ ( सामूहिक कविता वाचन )

कक्षा २ ( सामूहिक कविता वाचन )

कक्षा ३ ( सामूहिक कविता वाचन )

कक्षा ३ नारायणी – आयुषा गोदार

कक्षा ३ गण्डकी –  संयम स्थापित

 

. भानुभक्त र घाँसी सम्बन्धी नाटक (कक्षा १, २)

कृतार्थ भण्डारी

शायान शाही

 

 

. कक्षा ४ देखि ६ सम्मको कविता वाचन

कक्षा ४  त्रिशुली – अरुण श्रेष्ठ राय

                         समाइरा काफ्ले

 

           मर्स्याङ्दी – नायरा सिंह डंगोल

 

कक्षा ५  महाकाली- श्रेयशी सिग्देल

              

मेची – लिजा पराजुली

 

कक्षा ५ मेची:  का विद्यार्थीहरूको सामूहिक कविता वाचन)

 

कक्षा ५ मेची :

               विशेष पन्त र निशिका श्रेष्ठ (युगल कविता वाचन)

 

कक्षा ६  कविता वाचन

सुनकोसी : स्वस्तिका पौडेल

               अदिती ज्ञवाली

दुधकोसी

               अदिती सुवेदी

              प्रान्भी  शर्मा  

 कक्षा ७ तिलोत्तमा:

एन्सिका चित्रकार (कविता)

 

राप्ती:

यजस्वी बस्याल (कविता)

समृध्दि थापा (कविता)

 

 

भानुभक्त र घाँसी सम्बन्धी नाटक (कक्षा ७,९)

अभियानराज धरेल

  इभान सायमी

 

कक्षा ८ देखि ९ सम्मको कविता वाचन

कक्षा ८ : आश्रभ पाण्डे

 

कक्षा ९ : 

कथा वाचन : विजेता अर्याल  

निबन्ध वाचन : युरागी केसी 

कविता वाचन : प्रशन्ना थापा मगर

 

 

२१० औँ भानुजयन्तीको भिडियो लिंक: https://youtu.be/vqbJhTdAik8

 

 

https://youtu.be/vqbJhTdAik8

Recent Post


  • Celebrating Success Of Annual Fiesta with a Heartfelt Thank You!


  • Euro School Chhauni Chronicles: 25 Years of Educational Brilliance


  • Vaccination at Euro School Chhauni


  • A Glorious Celebration: Euro School Chhauni’s Annual Day 2080


  • Celebrating Achievements: Closing Ceremony of Euro School Sports Meet 2080

Have Any Question?

If you have any questions or queries, you can directly contact us using below contact details.

  • (+62)81 122 4341
  • contact@domain.com